• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कुखुरी...


शेरे आफ्नो कुखुरी मरेकोले गर्दा रुदै रहेछ।
अनि हर्केले आएर सोधेछः
हर्के :- तँ किन रोएको शेरे ???
शेरे :- मेरो कुखुरी मरी ..
हर्के :- जाबो कुखुरी मर्दैमा रुनु पर्छ,
म आफ्नो बाउ मर्दा त रोइनँ ।
शेरे :- तेरो बाउले अण्डा दिन्थ्यो र रुन्छस !!!